काठमाडौँ, २७ असोज । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्