समाचार

रानीपोखरीमा एक पुरुषको शव फेला



काठमाडौँ, २९ असोज । काठमाडौँको रानीपोखरीमा एक जनाको शव फेला परेको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार एक पुरुषको शव फेला परेको हो । शव कसको हो भन्ने खुलेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।