समाचार

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ



डोल्पा, ७ कार्तिक । जिल्ला प्रहरी कार्यालय डोल्पाले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार ठूलीभेरी नगरपालिका–७, जुफालका ३१ वर्षीय धनबहादुर शाहीलाई शुक्रबार पक्राउ गरिएको हो ।