काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज ११ बजे बैठक बोलाइएको पार्टी प्रवक्ता जगदिश खरेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक तथा परिस्थितीको बारेमा छलफल गर्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्