काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्