अर्थ

कार्तिकमा करदाता प्रोत्साहन जित्ने विजेताको कुप्पन सार्वजनिक



काठमाडौँ, १६ कार्तिक । सरकारले कार्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख जितेका छन् ।