अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १७ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७५  हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।