अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१    हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।