काठमाडौँ, ११ मंसिर । प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले समसामयिक सुरक्षा चुनौती, व्यावसायिक आचरण, नेतृत्वदायी भूमिका, जवाफदेहिता, नागरिकमैत्री सेवा प्रवाह तथा संगठनका नीतिगत प्राथमिकताका विषयमा निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा काठमाडौं उपत्यकाबाहिर कार्यरत प्रहरी उपरीक्षकज्यूहरू पनि भर्चुअल माध्यमबाट कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लाग्नुभएका प्रहरी उपरीक्षकहरूलाई उक्त निर्देशन दिनुभएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षकज्यूले इमानदारी, निष्पक्षता र अनुशासन कायम राख्दै परिणाममुखी कार्यसम्पादनमार्फत नेपाल प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्न निर्देशन दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्