अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।