अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ३ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।