शैक्षिक

कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने



काठमाडौँ, ५ फागुन । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ ।