राजनीति

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिकासहित)



काठमाडौँ, ६ फागुन ।  कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ ।