काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।
रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु ठेगाना भएका धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
एक १५ वर्षीया बालिका र उनकै ११ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ उनी परेका हुन्।










प्रतिक्रिया दिनुहोस्