अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १० असार । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १०५ रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।