काठमाडौँ, १५ असार । आज सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार १४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर ३ हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्