काठमाडौँ, १९ असार । प्रावधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
संसद् सचिवालयका अनुसार अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको भनेर बैठक नै स्थगित गरिएको हो ।
१७ मिनेटसम्म पनि बैठक चल्यो । केही सांसदहरूले आफ्ना कुरा राखे । तर सभाको प्रत्यक्ष प्रशारणमा अडियो आइरहेको थिएन ।










प्रतिक्रिया दिनुहोस्