काठमाडौँ, २४ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान बानेन्द्र शाह नेतृत्वको सरकारको अनुभव, परिपक्वता र विज्ञतामाथि प्रश्न उठाउनुभएको छ ।
सरकारको १०० दिनको गतिविधि र कार्यशैली हेर्दा जोश जाँगर र इच्छाशक्ति देखिएता पनि अनुभव, परिपक्वता र विज्ञतामा कमी देखिएको उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सरकारको १०० दिनको गतिविधि र कार्यशैली हेर्दा जोश जागर र ईच्छा शक्ति देखिएता पनि अनुभव, परिपक्वता र विज्ञतामा कमी देखियो ।’










प्रतिक्रिया दिनुहोस्