राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ, १८ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।