काठमाडौँ, २६ साउन । जाजारकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्