अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २८ साउन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर ४ हजार ७५० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।