काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १० जना कुटपिट र २ जना घरेलु हिंसामा जरिवाना र सजाय तोकिएको अभियुक्त रहेका छन् ।
जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत धनुषामा बुझाएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्