काठमाडौँ, ६ भदौ । झापाको मेचीनगर नगरपालिका-१५ मा १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
22 August 2026 11:14 AM
काठमाडौँ, ६ भदौ । झापाको मेचीनगर नगरपालिका-१५ मा १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्