काठमाडौँ, २६ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्