काठमाडौँ, २२ असोज । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ ।
कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।
राजनीति
08 October 2026 08:02 AM
काठमाडौँ, २२ असोज । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ ।
कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्