अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।