अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १५ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।