राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।