काठमाडौँ, १७ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कार्तिक २५ गते बिहान ११ः०७ बजे भाइटीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्