राजनीति

हिमालय एयरलाइन्सद्वारा उद्धार’ उडानको भाडादर र टिकेटिङ एजेन्टको सुची सार्वजनिक



काठमाडौँ, १ असार । हिमालय एयरलाइन्सले जुन २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ ।