आमसंचार


युवासंघमा कसले मार्ला बाजी ? नेतृत्व हात पार्न रमेश, किरण ,नरेश र चन्द्रबीच होडबाजी

काठमाडौ,३ भदौं । लामो समयपछि एमाले निकट् युवा संघमा नेतृत्व हात पार्न रस्साकस्सी शूरु भएको

ढुक्क हुनुहोस् –पाँच बर्षभित्रैमा सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण हुन्छः मेयर थापा

भक्तपुर,२ भदौ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले पाँच बर्षभित्रैमा सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण

भूकम्पबाट भत्केको घर भोलीदेखी भक्तपुर लयायत १४ जिल्लामा पुनः सर्वेक्षण

काठमाडौ १ भदौ। छुट तथा पुनः सर्वेक्षणका लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भोलि शुक्रबारदेखि ३

थिमिमाट्रकले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक कार्कीको मृत्यु

भक्तपुर, १ भदौ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमिमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको

बाढीपीडितको राहत सत्तारुढ दलका मूख्य कार्यकर्ताहरुको घर–घरमाः नेता महासेठ

काठमाडौ, १ भदौ। नेकपा एमालेका नेता रघुवीर महासेठले पीडितलाई राहत दिने काममा गम्भीर बन्न पनि

आयोगले भन्योः दुबै निर्वाचन एकै दिन गर्ने भए भदौ ४ भित्रै निर्वाचनको मिति तोक्नु पर्छ

काठमाडौं, १ भदौ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर दोस्रो साता एउटै मितिमा

बाढी माथि मूल्य बृद्धिको प्रहारः दूधको मूल्य बढ्यो तिज महगियो

काठमाडौं, १ भदौ । हिन्दु नारीहरुको पर्व तिज नजिकिँदै गर्दा दुग्ध विकास संस्थानले दूधको मूयमा

बाढी प्रभावितलाई भूकम्प पीडित सरह आवास अनुदान दिनु पर्ने एमालेको माग

काठमाडौं, ३२ साउन । एमालेले तराईका बाढी पीडितलाई भूकम्प पीडित सरह आवास निर्माण गर्न ३

आयोगले ३ दिन थप ग¥योः मतदाता नामावलीमा नाम लेखाउने समय

काठमाडौ,३१ साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको समय तीन दिन थपेको छ ।

वितरणमा सरकारी सयन्त्रः बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरणमा रोक

काठमाडौं,३० साउन । सरकारले बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरणमा रोक लगाएको छ ।