बन्दा किन्दा एक महिला करोडपति

एजेन्सी, अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् । उनलाई आफ्नु बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजारमा जादै गर्दा बाटोमा भाग्यचिट्टा काट्ने पसलमा भिड देखेर उनीपनि त्यहाँ छिरेकी थिइन् । त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा पनि किनेर घर फर्किन् । घरमा आएर उनले लटरी टिकट स्क्रयाच गरिन्,…