बैशाख २८, एजेन्सी । पोल्याण्डमा वार्सा र पोजानबीचको राजमार्ग खण्डमा बुधबार बिहान साढे ५ बजे बुधबार बिहानै सडकमा चकलेटको खोला बग्यो । ट्रक कन्टेनरमा कैयन् टन तरल चकलेट थियो । तिव्र गतिमा गुडिरहेको ट्रक एक्कासी सडक किनाराको बारमा ठोक्कियो र ट्रक अनियन्त्रित भई पल्टियो । सडकमा चकलेटको खोला बग्दा केहीबेर त बाटो नै अवरुद्ध भयो ।…