भक्तपुर, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले आगामी तीन वर्ष भित्रमा नेपाललाई विश्वको नजरमा विकास र समृद्धिको उच्च स्थानमा पुर्याउने उद्घोष गर्नुभएको छ । आगामी मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनको संघारमा रहेको भक्तपुर क्षेत्र नं. १ (क)मा नेकपाका उममेदवार डिपी ढकाललाई विजयी गराउन चाँगुनारायण नगरपालिका वडा…