काठमाडौँ, २१ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल सरकारले देशलाई समृद्ध बनाउन कृषि उत्पादनमा थप जोड दिएको बताएका छन । आजदेखि शुरु भएको ललितपुर महानगरपालिकाको आयोजनामा सिटीनेटको ३८औँ अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल सरकारले देशलाई समृद्ध बनाउन कृषि उत्पादनमा थप जोड, देशमा सम्भावना भएसम्मको खनिज उत्खनन, जलवायु परिवर्तन र पर्यटन विकासमा जोड दिन…