दशैं, तिहार र छठमा शान्ति सुरक्षा सुदृढ बनाउँछौं : गृहमन्त्री थापा

काठमाडौँ, ६ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन् । आज प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन, शान्ति सुव्यवस्था कायम गर्न, राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने गृह…