काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले पुँजी बजारमा लगानी गर्नका लागि सबैभन्दा उपयुक्त समय भएको बताएका छन । आज कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले अहिले नयाँ लगानीकर्तालाई पुँजी बजारमा छिर्ने उपयुक्त मौका रहेको बताएका हुन । उनले भने, ‘मुलुकको अर्थतन्त्र सकारात्मक छ । लगानी वातावरण बन्दै…