ओलीजी समझदारी अनुसार चल्नुहुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली समझदारी अनुसार चल्नेमा बिश्वस्त रहेको बताएका छन् । सोमबार धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन पुगेका अध्यक्ष दाहालले नेकपाको सरकार ५ वर्षसम्म रहने दाबी गर्दै प्रधानमन्त्री ओलीले समझदारी अनुसार चल्नेमा बिश्वस्त रहेको बताएका हुन् । उनले भने, ‘सरकार…