काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेसँगै नियमित काममा फर्कने उहाँको सचिवालयले जनाएको छ । बिहीबार ज्वरो आए पनि शुक्रबारदेखि स्वास्थ्य सामान्य भएको र नियमित काममा फर्कने तयारी रहेको सचिवालयले जनाएको हो । प्रधानमन्त्री बाहिर हल्ला चलेजस्तो बिरामी नभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँ बिरामी भएपछि बिहीबार…