विषादी प्रकरणको पत्र लुकाईको बारे छानविन गरी कानुनी कारवाही : प्रम ओली

काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतले पठाएको पत्र लुकाइएको प्रकरण बारे छानविन भइरहेको बताउँदै लुकाउनेलाई कानुनी कारवाही हुने बताउनुभएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताउनुभयो । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने…