काठमाडौँ, २३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर बनाउन श्रमिक ऐन लागू गरिएको बताएका छन । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री विष्टले आन्तरिक रोजगारको पूर्ण रुपमा व्यवस्था नभएको अवस्थासम्म वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर रोजगारदाता देशहरुसँग छलफल र श्रम समझदारी गरेको बताएका छन । रोजगारीका…