काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन एकीकरणका बेलाको सम्झौता अनुसार नै हुने बताएका छन । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमवार बेलुका ब्रिटेनको अक्स्फोर्ड विश्वविद्यालयमा विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्ने बताएका छन । प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब…