सरकारले हेरेर बस्ने हैन, काम गरेर देखाउँने हो : प्रधानमन्त्री ओली

भक्तपुर, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ऐतिहासिक विकासका काम देखेर विपक्षीहरुलाई डाहा लागेको बताउँदै सरकारले कुनै पनि समस्या हेरेर बस्ने नभई नतिजामूखी काम गरेर देखाउने बताउनुभएको छ । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले के गरेर बसेको छ ? भनि प्रश्न गर्ने…