एकीरणको बेला भएका समझदारी इमान्दारी साथ कार्यान्वयन हुन्छ : अध्यक्ष प्रचण्ड

विराटनगर, १८ जेठ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकीरणको बेला भएका समझदारी इमान्दारी साथ कार्यान्वयन हुने बताएका छन । आज विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ’पार्टी एकताका बेला भएका सहमतिलाई स्मरण गरेको छु । प्रचार गर्नुपर्ने विषय बोलेको छैन् । केहीले प्रचार गर्ने, हल्ला गर्ने विषय बोलेको…