काठमाडौँ, १२ जेठ । राजश्व परामर्श समितिले अर्थमन्त्री डा। युवराज खतिवडाले प्रतिवेदन बुझ्दै बजेटमा भएका समस्याहरुलाई सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले आइतबा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको हो । समितिले सातवटै प्रदेशका विभिन्न सहर र काठमाडौंमा पनि छलफल गरेर प्रतिवेदन तयार पारेको हो । समितिले विभिन्न १०…