काठमाडौँ, २ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्वको बारेमा टुङ्गो लगाएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये अधिकांशको भागबण्डाको आधारमा टुङ्गो लगाएको हो । बैठकले विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोकेको छ । महर तत्कालीन एमालेको विद्यार्थी संगठन र…