काठमाडौँ, ३० बैशाख । निरंकुश कानूनी व्यवस्था गर्ने गरी संसदमा विधेयक दर्ता गरेको भन्दै प्रेस युनियनले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकूल बाँस्कोटालाई बहिष्कार गर्ने भएका छन् । लोकतान्त्रिक पत्रकारको छाता संगठन नेपाल प्रेस युनियनले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सञ्चारमन्त्री बाँस्कोटालाई बहिष्कार गर्ने निर्णय गरेको हो । साथै प्रेस युनियनले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको…