समाजमा उदण्ड फैलाएको कारण पब्जी बन्द गरेको हो : मन्त्री बास्कोटा

बुटवल, ३ बैशाख । सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाल बास्कोटाले पब्जी तथा पोर्न साइडले समाजमा उदण्ड फैलाएको कारण बन्द गर्नु परेको बताएका छन । मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले समाजको सामाजस्यतामा नै खलल आएको कारण यस्ता साइडहरु बन्द गर्नु परेको बताएका हुन । समाजको सहयोगी भवनामा समेत असर पुर्याउने गरी खेलिने यस्ता खेल वा साइडहरुले…