काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको बताउनुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । उहाँले नेपाल…