षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास होइदैन : अध्यक्ष प्रचण्ड

काठमाडौ, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहलाई प्रचण्डको नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नुहने बताउनुभएको छ । वाइसिएल नेपालले यहाँ बिहीबार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम बोल्दै अध्यक्ष प्रचण्डले कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवस्यकता अनुसारको सक्कलताबाट…